बेलविवाह नेवार समुदायका बालिकाहरुको महिनावारी सुरु हुनु भन्दा पहिले बेलसंग गरिने विवाह हो । प्राय जसो सात देखि नौ वर्ष भित्रमा नेवार समुदायका बालिकाहरुले बेलसंग बिबाह गरिसकेका हुन्छन् । त्यस्तै नेवार समुदायका बालिकाहरुलाई महिनावारी शुरु हुनुभन्दा पहिले १२ दिन सम्म गुफामा राखेर गुफा बिबाह गरिन्छ । यसमा १२ दिनसम्म बालिकालाई सुर्यको किरण र कुनै पुरुषको नजरबाट लुकाएर राख्ने गरिन्छ । यसलाई भगवान सुर्यसंगको बिबाह समेत भन्ने गरिन्छ । नेवार समुदायका बालिकाहरुले मान्छे संग बिबाह गर्नु भन्दा पहिले बेल र सुर्यसंग बिबाह गरिसकेका हुन्छन् । यसै कारणले नेवार समुदायकी महिला कहिले पनि विधुवा हुदैनन् ।

  EVENT in North America
 
VIEW ALL
 
  EVENT in Nepal
 
VIEW ALL
 
  EVENT in Hong Kong
 
VIEW ALL
 
  EVENT in Asia
 
VIEW ALL
 
  EVENT in Europe
 
VIEW ALL
 
  EVENT in Arabian Countries
 
VIEW ALL
 
 
Advertisments
 Related Local Events        

काठमाडौंको भीमसेनस्थानमा ८० नेवारी बालिकाहरुको सामुहिक बेलविवाह

EVENT in Nepal
February 13, 2016

Dr. Baburam Bhattarai Daughter Marriage

EVENT in Nepal
February 13, 2016

वसन्त पञ्चमीका अवसरमा राष्ट्रपतिद्वारा हनुमानढोका परिसरमा वसन्तश्रवण

EVENT in Nepal
February 13, 2016

आज २१ औँ जनयुद्ध दिवस, पाँच माओवादीले पाँच ठाउँमा कार्यक्रम गरी मनाउँदै

EVENT in Nepal
February 13, 2016

काठमाडौँ कलंकीका विद्यार्थीहरुले सरस्वती माताको पूजा गरि मनाए बसन्त पञ्चमी

EVENT in Nepal
February 13, 2016

आज बसन्त पञ्चमी पर्व, देशभरका सरस्वती मन्दिरमा पूजा गरि पञ्चमी पर्व मनाइँदै

EVENT in Nepal
February 13, 2016

गायक यमन श्रेष्ठको प्यारोडी गीत प्रस्तुति

EVENT in Nepal
February 12, 2016

गौरी मल्लको सांगेतिक प्रस्तुति

EVENT in Nepal
February 12, 2016

यस्तो सम्म हुँदैछ अखिलको सम्मेलनमा

EVENT in Nepal
February 12, 2016

सिंहदरबार हराभरा अभियान अन्तरगत प्रधानमन्त्रीद्वारा सिंहदरबारमा बृक्षारोपण

EVENT in Nepal
February 12, 2016